२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

गौरीगंजमा विद्यार्थीसँग न्यायिक संवाद

गौरीगंज १६, जेठा / गौरीगंज गाउँपालिकाको न्यायिक समितिले स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रबार उद्योग वाणिज्य संघ गौरीगंजको सभा हलमा भएको कार्यक्रममा न्यायिक समितिको संरचना, कार्यदायित्व, बालअधिकार, साइबर अपराध, बालविवाह, बहुविवाह, लागुऔषध दुर्वव्यसन, बाल सहभागिता लगायतका विषयमा गहन छलफल गरिएको थियो। गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको…