९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सहारा नेपाल र करुणा फाउण्डेसनद्वारा गौरीगंजका कुष्टरोगी बिरामीलाई सहयोग सामाग्री प्रदान

गौरीगंज २५, जेठ / गौरीगंजका कुष्टरोगीका बिरामीहरुलाई आज शुक्रबार सहयोग सामाग्री वितरण गरिएको छ । गौरीगंज गाउँपालिकाको सहकार्यमा करुणा फाउण्डेसन र सहारा नेपालले संयूक्तरुपमा उक्त सहायता सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले १२ जना कुष्टरोगी विरामीलाई जुत्ता र अन्य सहायोग सामाग्री वितरण गरेकी थिइन् । सहयोग सामाग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष…