७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

गौरीगञ्जमा नेतृत्व विकास तालिम सम्पन्न, युवा नेतृत्व निर्माणमा जोड

गौरीगञ्ज १४, असार / गौरादह जेसिजको आयोजनामा र संभावित गौरीगञ्ज जेसिजको व्यवस्थापनमा सम्पन्न नेतृत्व विकास तालिम प्रभावकारी रूपमा सम्पन्न भएको छ। नेतृत्वदायी क्षमताको विकास गर्दै युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने उद्देश्यसहित आयोजित तालिम गौरीगञ्ज गाउँपालिका–६ स्थित आठमौजा सहकारी भवनमा सम्पन्न भयो। तालिमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर थिइन्। उहाँले कार्यक्रम उद्घाटन गर्दै…