४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महाभाराकाे जग्गाकाे समस्याबारे सांसद साँवाले गराए सरकारकाे ध्यानाकर्षण, वार्ड अध्यक्ष राजवंशीकाे पनि चासाे

दमक/ झापा क्षेत्र नं ४ का साँसद एलपी साँवाले झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारामा अहिले सम्म हल हुन नसकेको चतरा गुठीका नाममा रहेको जग्गाको मालपोतको बिषयलाई प्रतिनिधि सभाको बैठकमा उठाएका छन । सोमबार संसद बैठकको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद साँवाले सो क्षेत्रको १४ सय विगाहा क्षेत्रको मालपोत चार दोब्बर बढी तिर्नुपरिरहेको भन्दै…