२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

निचाेरिदै आदिवासी,पहिचान जाेगाउन चुनाैती

रुपा राजवंशी साउन २४ गते विश्व आदिवासी दिवस । यस सन्दर्भमा आदिवासी जनजातिका समस्या र अधिकारका बारेमा चर्चा गर्नु स्वाभाविकै होला । नबोलेर र नमागेर नै आदिवासी जनजाति अधिकार प्राप्तिमा पछि परेको स्वीकार गर्नैपर्छ । अनेक दुःख, कष्ट, विभेद झेल्नु परेपनि  सहेर बस्छौँ । आवाज उठाउँदैनौ । मानौ, हामीलाई कुनै समस्या छैन, केही भएको छैन…