४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कनकाई साप्ताहिक नबौ बर्षमा

सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ…