४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल महिला संघ क्षेत्रिय समितिको सभापतिमा बुढाथोकी सर्वसम्मत चयन

गौरीगंज ७, असोज / नेपाली काँग्रेस पार्टीको भगिनी संस्था नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको छ ।नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष नौताली राजवंशीको संयोजकत्वमा भएको क्षेत्रिय भेलाबाट झापा क्षेत्र नं. ५ को नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको हो । भेलाबाट दमक नगरपालिकाकी महिला नेतृ गोमा बुढाथोकी नेपाल महिला संघको क्षेत्रिय सभापति पदमा…