४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमक – १० को एकै परिवारका तीन जनामा जटिल रोग

दमक १०, / झापाको दमक नगरपालिका वडा नं १० शान्ति टोलका ४८ बर्षिय धनबहादुर श्रेष्ठसहित उनको परिवारका तीन जना जटिल किसिमको रोगबाट पीडित भएका छन । दुई बर्ष अघि छठ पर्वको समयमा दमकको मावा नदी किनारमा भएको घटनामा १४ बर्षिय छोरा समेत गुमाएका धनबहादुर पुत्र वियोगको पीडासँगै अहिले बोनम्यारोको क्यान्सर रोगसँग मुकाबिला गरिरहेका छन ।…