८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गाैरादहमा १ जना विजुली अफिसकाे कर्मचारीसहित २ जनामा काेराेना संक्रमण, सर्वपक्षिय बैठक बस्दै

गाैरादह ७, भदाै / गाैरादह नगरपालिकामा आज थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाैरादह नगरपालिकाकाे वार्ड नं. ९ घर भएका २२ वर्षिय पुरूष र गाैरादहकाे विजुली अफिसका ३० बर्षिय १ जना पुरूष कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । गाैरादह नगरपालिका वार्ड नं. ९ घर भएका २२ वर्षिय संक्रमित पुरूष क्वारेन्टाइनमा बसेका…