१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

धान किसानको, मूल्य व्यापारीको

ब्यापारीले तोकेकै मुल्यमा चैते धान बेच्न किसान बाध्य गौरीगंज २९, जेठ / चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको हो । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरिदको ग्यारेन्टी लिनुपर्ने अगुवा…