२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

कोसीका केही भूभागमा वर्षा हुँदै, आज कता-कता पर्ला पानी?

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दिउँसो कोसी प्रदेशसहित…