२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ ।बैंकले कर्जा उपभोग गरी बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।साथै २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले…