५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज- १ काे कुञ्जिवारी बजार सरसफाई

गाैरीगंज ८, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले कुञ्जिवारी बजार सरसफाई गरेकाे छ ।ईलाका प्रहरी कार्यालय झिल्झिलेकाे समन्वयमा कुञ्जिवारी चाैकी, सशस्त्र सिमा सुरक्षा बल, स्थानिय संघ संस्था, स्थानियवासीकाे उपस्थितिमा शनिवार बजार सरसफाई गरिएकाे वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे…