५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोशी प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुखको आह्वान

मोरङ, १२ साउन २०८० । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुख खापुङले एक विज्ञप्ति जारी गर्दृ प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् । सर्वोच्च अदालतले कांग्रेसका मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्तिलाई बदर गरिदिएपछि खापुङले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गरेका हुन्…