४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

ट्राफिक कार्यालय गौरीगंजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन

गौरीगंज २१, साउन / ट्राफिक कार्यालय गौरीगंजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन हुने भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ को सिट नं. १७९–०६९७ को १३१० कित्ता मध्येबाट पुर्वबाट १ कठ्ठा जग्गा ट्राफिक कार्यालय भवन निर्माणका लागि गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाको प्राविधिक टोलीले आज आइतवार जग्गाको नापजाँच गरी चार किल्ला छुट्टाएको छ…