१९ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025

भारी मात्रामा लागूऔषधसहित गौरीगञ्जबाट तीन पक्राउ

झापा १ , जेठ । भारी मात्रामा लागूऔषधसहित झापाको गौरीगञ्जबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दुईजना भारतीय र एकजना नेपाली रहेका छन् । हिजो साँझ ५ः३० बजे गौरीगञ्ज बजारस्थित हुलाकी सडकखण्डमा महेन्द्र चौकबाट गौरीगञ्जतर्फ आउँदै गरेको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी…