४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा आत्महत्या बढेको बढ्यै

आत्माराम राजवंशीगौरीगंज २४ , भदौ / विगत आठ वर्षमा आत्महत्या गरेर मृत्युवरण गर्नेहरूको संख्या झापामा मात्र १७ सय ५९ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष जिल्लामा आत्महत्याको घटना बढिरहेको जनाएको छ ।आत्महत्या गर्नेहरूमा महिलाको भन्दा पुरूषको संख्या बढी छ । गरिबी, बेरोजगारी, घरेलु हिंसा, व्यापार तथा प्रेममा असफलताजस्ता कारणले आत्महत्या गर्नेहरू बढी भएको…