२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

कांग्रेसको सय दिने विशेष सांगठनिक अभियानको समापन,पार्टीको भूमिकालाई सशक्त बनाउनु पर्नेमा जोड

दमक/ नेपाली कांग्रेसले शुरु गरेको सय दिने विशेष सांगठानिक अभियान अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा सञ्चालित कार्यक्रमहरुको औपचारिक समापन गरिएको छ । कांग्रेसको क्षेत्रीय समितिले दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा शनिवार आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले राष्ट्रिय राजनीतिमा कांग्रेस पार्टीले निर्वाह गरिरहेको भूमिकालाई सशक्त बनाउनु पर्नेमा जोड दिए । वक्ताहरुले कार्यकर्ताहरुको भावना अनुरुप नेतृत्वले जिम्मेवारपूर्ण भूमिका निर्वाह…