४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुने’ : मुख्यमन्त्री कार्की

बिर्तामोड / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएकोे छ । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उहाँले बताउनुभयो । झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गर्नुभयो । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि…