४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खजुरगाछी माविका पूर्व विद्यार्थीको पुर्नमिलन तथा वनभोज, यादव प्रधानको संयोजकत्वमा तदर्थ समिति गठन

गौरीगंज १६, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित श्री खजुरगाछी माविका पूर्व विद्यार्थीहरुले पहिलो पटक भेटघाट तथा वनभोज कार्यक्रम गरेको छ ।कन्काई नगरपालिका वार्ड नं. २ स्थित सुरुङ्गाको पर्यटकिय स्थल जामुनखाडीमा आज मंगलवार भएको भेलामा पूर्व विद्यार्थीहरुले खजुरगाछी माविका प्र.अ. स्व.श्रीप्रसाद ढकाल, शिक्षकहरु स्व. नगेन्द्र झा, स्व.शुस्मन घोष, स्व. प्रधुम्न रिजाल र भिमसेन…