गौरीगंज १८, पुस / सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था गौरीगंज सेवा केन्द्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा गौरादह नगरपालिका वार्ड नं. ८ स्थित प्रभुधाम सेवा सदनको सभा हलमा भएको वार्षिक साधारण सभामा आर्थिक वर्ष ०८०र ८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम र…