२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

मातृभाषा साहित्य श्रृङ्खलामा राजवंशी भाषा, साहित्य र इतिहासबारे संवाद र विमर्श

पत्रकार अर्जुन राजवंशीद्वारा कार्यपत्र प्रस्तुत काठमाडौं २६, माघ / राजवंशी भाषा, साहित्यको विषयमा शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संवाद तथा विमर्श गरिएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभागद्वारा आयोजना गरिने नियमित कार्यक्रम ूमातृभाषा साहित्य श्रृङखलाू को १९ औं श्रृङ्खलामा राजवंशी साहित्यको विषयमा सिर्जना, संवाद र विमर्श गरिएको हो । कार्यक्रममा राजवंशी भाषा, साहित्य विषयमा पत्रकार अर्जुन…