१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

अध्यक्ष राईसँग बदलिँदै कमल

कमल / झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कार्यभार सम्हालेको आज तीन वर्ष पुगेको छ। २०७९ सालको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राईले २०७९ जेठ ११ मा कार्यभार ग्रहण गरेका थिए। पद सम्हाल्ने दिनमै तीन महत्त्वपूर्ण निर्णय गर्दै नेतृत्वमा आएका अध्यक्ष राईले ती योजनाहरूलाई कार्यान्वयनमा पुर्‍याउनु आफैँमा सकारात्मक उपलब्धि मानिएको छ। उनले…