२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

दमकका अग्रज व्यवसायीहरुलाई सम्मान, पत्रकार राई पुरस्कृत

दमक/ दमकस्थित दमक उद्योग वाणिज्य संघले ३३ औं बार्षिक साधारण सभाको अवसरमा दमकका अग्रज व्यवसायीहरुसहित एक जना पत्रकार सम्मानित भएका छन् । संघले आज शुक्रबार आफ्नै सभाकक्षमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा साधारण सभाका बीच सो सम्मान कार्यक्रम गरेको हो । साधारण सभामा प्रमुख अतिथी राउत, विशिष्ट अतिथी दमक…