४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहकाे वार्ड नं. ७ मा स्वास्थ्य शिविर

गौरादह ११, पुस /गौरादह नगरपालिका वडा नं ७ काे ग्वालडुब्बामा १ दिने निशुल्क स्वास्थ्य शिबिर शनिवार सम्पन्न भएकाे छ।गौरादह नगरपालिका वडा नं -७ काे वडा कार्यलयले आयाेजना गरेकाे शिबिरमा नगर भित्रका २ सय जनाले स्वास्थ्य लाभ लिएका थिए। विशेष गरि वडा भित्र तथा आसापासकाे क्षेत्रमा रहेका नागरिकहरुलाई घर आगनमानै स्वास्थ्य सेवा दिन शिविर संचालन गरिएकाे…