२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

गौरीगंजमा ४ घण्टा मात्र पसल खुल्ला रहने, हाट बजार पुर्णरुपमा बन्द रहने

गौरीगंज १७, कार्तिक / गौरीगंज गाउँपालिकाको आज वसेको सीसीएमसीको वैठकले निम्न प्रकारको निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष तथा सीसीएमसीका संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बैठक वसी निम्न प्रकारका निर्णयहरू गरिएकाे हो । तल उल्लेखित निर्णयहरु मंसिर ६ गतेसम्मका लागि लागु हुने र त्यसपश्चात आवश्यकता अनुसार थप निर्णय गरिने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जनाएका छन् ।…