१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

सर्मथन मूल्यको भ्रमजालमा किसान

आत्माराम राजवंशी समाचार विश्लेष्णगौरीगंज / देश कृषि प्रधान हो भन्ने सुन्दा थाकिएको छ, तर कृषकहरूको अवस्था हेरियो भने यो शब्द मात्रै बनेको छ—दर्द बोकेको विडम्बना। धान फलाउने किसानको पसिना बजारमा पानीसरह मूल्यमा बिक्न बाध्य हुँदा, उत्पादनभन्दा बढी पीडा बोकेको देखिन्छ खेती ।गौरादह नगरपालिकामा हालै देखिएको कृषक आन्दोलन, केवल केही नाराहरूको उच्चारण थिएन—त्यो थियो थिचिएको आवाजको…