गौरिगंज ६, भदौ / गौरिगंज गाउँपालिका वार्ड नं. ५ निवासी जसना कुमारी गन्गाई हालै गौरीगंज गाउँपालिकामा अधिकृत पदमा पदोन्नति पाउँदै गन्गाई समुदाय अन्तर्गत महिलामध्ये सम्भवत पहिलो अधिकृत बन्नुभएको छ । कोशी प्रदेशको स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन, २०८० को दफा २७ को उपदफा १ र ४ बमोजिम गठित तह वृद्धि सिफारिस समितिको सिफारिस…