२१ जेष्ठ २०८२, मंगलबार | Wed Jun 4 2025

विषालु सर्पको डसाईबाट राजवंशीको मृत्यु

झापा, बैशाख १३ । झापाको बिर्तामोडमा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ  । साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड ७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । साँझ घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ संभव…