४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा मकैको खोष्टाको फूल बनाउने तालिम

गौरीगंज ७, असोज / गौरीगंज गाउँपालिका वार्ड नं. १ मा मकैको खोष्टाको फूल बनाउने तालिम शुरुभएको छ । वार्ड नं. १ ले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत आईतबार ७ दिने तालिमको उद्घाटन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्तिकलाल राजवंशीले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताए…