वडा नं. ३ को सिलिङ्ग बजेट गौरीगंज १४, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले आर्थिक वर्ष ०७७/७८ को लागि १ करोड ६३ लाख रुपैयाँ भन्दा बढी बजेट विनियोज गरेको छ । कार्यालयले कृषि, स्वास्थ्य, संस्कृति प्रवद्र्वन, पूर्वाधार विकास, भवन तथा शहरी विकास, उर्जा लघु तथा साना जलविद्युत,…