३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

गाैरादह -१ काे बजेट १ कराेड २० लाख, ३ बर्षकाे प्रगति विवरण प्रस्तुत

गौरादह २६, साउन / गौरादह नगरपालिका वडा नं. १ ले वडामार्फत संचालित हुने योजना र विगत ३ बर्षकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले आज साेमवार पत्रकार सम्मेलन मार्फत वडाकाे अागामी अार्थिक वर्ष २०७७/७८ काे बजेट तथा विगत ३ वर्षकाे विस्तृत प्रगति विवरण सार्वजनिक गरेका हुन् । कार्यपालिका सदस्य…