२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

झापाका स्थानिय तहहरुको कार्य सम्पादन तथा स्वमूल्यांकन (लिजा) विवरण सरकारी निकायहरुको अलग अलग विवरण

गौरीगंज ३, फागुन / स्थानिय तहहरुको कार्य सम्पादन तथा स्वमूल्यांकन (लिजा) को विवरण सरकारी निकायहरुबाट अलग अलग विवरण सार्वजनिक भएपछि स्थानिय तहका कर्मचारी तथा जनप्रतिनिधि अलमलमा परेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत कार्य सम्पादन तथा क्षमता स्वमूल्यांकनमा झापाको १५ वटै स्थानिय तहहरु मध्ये पहिलो स्थानमा कन्काई नगरपालिका रहेको विवरण…